सुमित्रा कोईरेलाको”खायो बरै कलेजी”तीज गीतले बजार तताउदै (भिडियो)

काठमाडौं । गायिका सुमित्रा कोइरालाको “खायो बरै कलेजी” बोलको तीज गीत सार्वजनिक भएसंगै चर्चाको सिखरमा छ । गतसाल घन्कीदे मादलु हिट भएसंगै यसबर्ष पनि उनले निकै राम्रो अनि मौलिक तीज गीत बजारमा ल्याएकी हुन्  ! निकै लामो समय देखि संगीत क्षेत्रमा लागेकी कोइरालाले हरेक बर्ष मौलिक तीज गीत निकाल्ने गरेकी छन ! निकै राम्रो शब्द […]

Continue Reading

भारतमा पब्जी खेल्न नदिएको रिसमा छोराले गरे आमाको हत्या

२६ जेठ, काठमाडौं । भारतका १६ वर्षीय एक किशोरले अनलाइन खेल पबजी खेल्न नदिएको भन्दै आमाको हत्या गरेका छन् । यो घटना भारत लखनउको यमनापुरम कोलोनीको हो । भारतको समाचार एजेन्सी पीटीआईका अनुसार १६ वर्षीय किशोरमा पबजीको लत थियो । तर आमाले उनलाई पबजी नखेल्न भन्थिन् । यही झोंकमा उनले बुवाको लाइसेन्सप्राप्त पेस्तोलले गोली हानेर […]

Continue Reading

निर्वाचनको दिन यस्ता सवारीलाई पास नचाहिने

काठमाडौँ – बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लागि आज रातिदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा विभिन्न क्रियाकलाप गर्न पाइँदैन । शुक्रबार अत्यावश्यकीय सवारीबाहेक सार्वजनिक सवारी चल्दैनन् । मिडियालगायतका सवारीलाई आयोगले पासको व्यवस्था गरेको छ । तर, अत्यावश्यकीय सवारीसाधनका लागि भने पास नचाहिने भएको छ । एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारीसाधन, […]

Continue Reading

आईजीपीको खेलमा तस्कर सक्रियः बालुवाटार र गृह रिजाउन रकम उठाउन थाले

तेजन खड्का, काठमाडौं : प्रहरी महानिरीक्षक आईजीपी शैलेस थापाक्षेत्रीले ३० वर्षे सेवा अवधिका कारण आउँदो १९ गतेदेखि अनिवार्य अवकाश पाउँदै छन्। उनको बिदाईसँगै सरकारले वैशाख १८ गते रातिसम्म प्रहरी महानिरीक्षक नियुक्ति गर्नेछ। प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा अतिरिक्त महानिरीक्षकहरू मध्येबाट र अतिरिक्त महानिरीक्षकहरू नभएको अवस्थामा प्रहरी नायव महानिरीक्षकहरू मध्येबाट जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न […]

Continue Reading

एमालेले मलाई टिकट दिनु युवालाई उपहार हो : सुनिता डंगोल

११ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयर पदको उम्मेद्वार बनेकी सुनिता डंगोलले आफ्नो उम्मेद्वारीले युवा र महिलाको भावना प्रतिनिधित्व गर्ने बताएकी छन् । मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेकी डंगोललाई एमालेले उपमेयरको उम्मेद्वार बनाउने निर्णय गरेको छ । एमालेको निर्णयपछि डंगोलले राजनीतिमा आफ्नो पहिलो खुड्किलो भएको बताएकी छन् । बक्तव्य जारी गर्दै […]

Continue Reading